Router UPS Backup For 8-12 Hrs
8800 mAh Battery भएकोले Devices अनुसार 8-12 घण्टा भन्दा माथि धेरै लामो समय सम्म काम गर्छ ।
USB 5V DC भएकोले जुनसुकै मोबाइल फोन चार्ज गर्न मिल्ने
9V र 12V DC भएकोले थुप्रै ब्राण्डको Router लाई Backup दिन मिल्ने
12V DC चल्ने भएकोले CCTV, NVR, Access Control लाई उपयोगी
15V र 24V LAN Poe भएकोले CPE र अरु थुप्रै POE Devices हरुलाई काम गर्ने
Portable Mini DC UPS सङ संगै Power Bank पनि भएकोले जतिखेर जहाँ पनि सँगसँगै लिएर हिँड्न मिल्ने ।
...